दिनुहोस् । (Complete the given diagram and answer the following questions.) A. B C F a. चित्रमा कुन प्रकारको ऐना प्रयोग भएको छ ? (What type of mirror is used in the figure?) b. चित्रमा वस्तुलाई कहाँ राखिएको छ ? (Where is the object placed in the diagram?) c. दिएको रेखाचित्र पूरा गर्नुहोस् र बन्ने आकृतिको कुनै दुईओटा विशेषता लेख्नुहोस् । (Complete the given ray diagram and write any two nature of the image formed.)