2. लखनको परिवारको चार महिनाको खर्च तल तालिकामा दिइएको छ । The monthly expenditure of Lakhan's family is given below in the table. बैशाख (Baishakh) जेठ (Jestha) Rs 6000 असार (Ashar). Rs 4000 Rs 8000 श्रावण (Shrawan) Rs 2000 (a) लखनको परिवारको मासिक औसत खर्च कति रहेछ ? What is the monthly average expenditure of Lakhan's family? (b) लखनको परिवारको खर्चलाई वृत्तचित्रमा प्रस्तुत गर्नुहोस् । Present Lakhan's family expenditure in a pie chart?​