१. तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'ख'

समूह 'क'

मस्तक

कपडाको सानो टुक्रा

शमन

सास्ती, दुःख

टालो

माथ, शिर

सकस

शान्त पार्ने काम, शान्ति

प्रकाश, कान्ति

अभिप्राय

२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :



जमदार बा ऐना हेर्दै मुस्कुराइरहेका थिए "बुढेसकालमा पनि कर्कात नक्कल पार्न जानेको" भनी छेउमै बसेकी श्रीमतीले भनिन् । नकरा, हामी पल्टनमा हुँदा यही 'टोप' लगाएर हिँड्थ्यौं भन्दै बुढा हिँडे ।

(क) 'दर्पण'को पर्यायवाची शब्द हो ।

(ख) 'सक्कल' को विपरीतार्थी शब्द हो ।

(ख) समूहवाची शब्द हो ।

(घ) 'तोप' शब्दको श्रुतिसमभिन्नार्थी शब्द हो ।

३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

२ हुने बिरुवाको चिल्लो पात भने झै प्रभा सानैदेखि मिहिनेत गरेर पथिन्, त्यही भएर परीक्षामा पनि राम्रो अङ्क ल्याएर उत्तीर्ण गरिन् । छोरीको प्रगतिमा उनका बुबाआमा मख्ख पर्नुभयो ।

४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(अ) (i) चिरन्जीवी (आ

(ii) चिरंजीवी (iii) चिरञ्जीवी



(iv) चिरजीवी

) (i) अन्तर्राष्ट्रिय (ii) अन्तरराष्ट्रिय (iii) अन्तर्राष्टिय (iv) अन्तराष्ट्रिय

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :



साँच्चै भन्नुपर्दा म प्रेममा छु, कसै सँग । आज उसँगै खाना खाएर फर्कीएकी
_{3} मैले एकै सासमा भनें ।